हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणीमा १७ सदस्यहरु रहनेछन। अध्यक्ष लगायत १३ सदस्य पार्टीको केन्द्रीय सभा बाट निर्वाचित हुनेछन भने बाँकी ४ सदस्यहरु निर्वाचित १३ सदस्यहरुको बहुमतबाट चुनिनेछन। पार्टी अध्यक्षले केन्द्रीय कार्यकारिणी मध्येबाट उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको मनोनीत गर्नुहुनेछ। हाम्रो पार्टी को केन्द्रीय कार्यकारिणी, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका तथा गा.बि.स. र वडा सबैको गठन प्रक्रिया समान हुनेछ।

hamroParty
OrgChart