१८ वर्ष उमेर पुगेका जुनसुकै नेपाली नागरिक, सके पार्टीलाई केहि आर्थिक सहयोग गरेर वा नसके निशुल्क, देश र जनताको सेवा गर्ने वाचा लिएर हाम्रो पार्टीको सदस्य बन्न सक्ने छन्।

सदस्यता छ वर्षको लागि मान्य हुने छ र  कसैले सदस्यता रद्द नगरेसम्म स्वतः नवीकरण हुनेछ।

सदस्य बन्न ९८६१-२९-२३३६ मा “मिस्ड कल” गर्नुहोस्।

अथवा

यो सदस्यता फारम भर्नुहोस्।

* अंकित क्षेत्रहरु अनिवार्य छन्।

 पुरुष महिला अन्य