हाम्रो पार्टीबाट गाउँपालिका र नगरपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवार बन्नु होस्।

हाम्रो पार्टीको प्रारम्भिक चुनावमा सामेल हुनुहोस र नेतृत्व सम्हाल्नु होस

डरले डेरा जमाएको देश अनी फूल्न नसकेको शान्तिको सुनगाभा