हाम्रो पार्टीको चुनाव चिन्ह

पानी जीवनको लागी अपरिहार्य छ । पानीको महिमा अज बद्छ जुन धाराबाट आउछ, हाम्रो पार्टी तपाईंहरुको समक्ष्य यसपालीको प्रदेश तथा प्रतिनिधि सभा चुनाबमा चुनाव चिन्ह धारा लिएर आउदैछ। आफ्नो अमुल्य भोट चुनाव चिन्ह “धारा” मा।